को हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? लाहुरेसंग लिन्थे तालिम, प्रचण्डका बिश्वासपात्र कसरि बने दुश्मन ? को को छन यिनको पछाडी ? (भिडियो)

0

काठमाडौँ – सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको छ । यद्यपी, यो बन्दको कार्यक्रम सरकारले प्रतिबन्ध लगाउनु अगावै सार्वजनिक भइसकेको थियो ।पछिल्लो समय चन्द नेतृत्वको नेकपाले आगजनी र बम विस्फोटका घटना गराइरहेको छ ।

प्रहरीले केहीदिन अघि विप्लवको गाउँमा छापा मारि केही थान हतियार बरामद गरेको थियो । विप्वल समूहका एक स्थानीय नेतालाई गोली हानी नियन्त्रणमा लिएको थियो ।हेर्नुहोस को हुन् त विप्लब ?

प्रतिक्रिया