थाईल्याण्डमा विश्वलाई पछार्दा किन रोए, महेश्वर जन्मभुमी टेकेपछी गरे खुलासा(हेर्नुहोस् भिडियो)

0

काठमाडौँ – शारीरिक सुगठन बिधाको खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा महेश्वर महर्जनले जोड दिएका छन् । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महर्जनले यस्तो खुलासा गरेका हुन् ।

सरकारले शारीरिक सुगठनलाई सरकारले बास्ता नगर्दा दुख लागेको उनले बताए । उनले थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व च्याम्पियनसीपमा उनले स्वर्ण पदक जितेका थिए ।

उनलाई गत मंगलबार नेपाल फर्किएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारीले भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया